Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता, के भयो कुराकानी ?

सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता, के भयो कुराकानी ?

  • मंगलवार, मंसिर १२ २०८०

  • 807
    SHARES

  • सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार(आज) दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । दुई नेताबिचको भेटवार्तामा के कुराकानी भयो भन्नेबारे खुलेको छैन । 

    अध्यक्ष ओली मंगलबार सुदूरपश्चिम जाँदै हुनुहुन्छ भने प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनका लागि बुधबार दुबई जाँदै हुनुहुन्छ ।


    मंगलवार, मंसिर १२ २०८००३:२३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij