Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रतिभाकी धनी सन्ध्या सानु, मोडलिङसंगै नृत्य प्रशिक्षण र ब्युटिशियनमा व्यस्त

प्रतिभाकी धनी सन्ध्या सानु, मोडलिङसंगै नृत्य प्रशिक्षण र ब्युटिशियनमा व्यस्त

  • शनिवार, मंसिर २३ २०८०

  • 1.6K
    SHARES

  • प्रतिभाकी धनी सन्ध्या सानु, मोडलिङसंगै नृत्य प्रशिक्षण र ब्युटिशियनमा व्यस्त

    काठमाडौं । रामेछाप, बाम्ती भण्डार, ५ मा बुवा राम बहादुर घताने र आमा सुकुमाया घतानेको कोखबाट जन्मिएकी सन्ध्या सानु पछिल्लो समय मोडलिङ संगै नृत्य प्रशिक्षण र ब्युटिशियनमा ब्यस्त छिन् । उनी करिव ८ बर्ष अघी सांगीतिक क्षेत्रमा मर्छु म त सानु गीतबाट औपचारिक रुपमा प्रबेश गरेकी हुन् । उनले मोडलिङ गरेका गीतहरु मध्य मुना पलायो , लाली ओठैमा, नाई भन्छ मायाले, आँखा जुध्यो फेरी, मै पनि नाचम छम छम, हासन हौ मायालु, फुल रसैको, तिम्रो आँखामा, छुटेको माया, स्यानी, ज्यान चोखो लगायत अन्य गीतहरुले चर्चा बटुल्न सफल भएक छन् ।

    साथै माया गर्छु तिमीलाई गीतमा मोडलिङ संगै स्वर पनि दिएकी छिन् । यस गीतले पनि चर्चा पाउन सफल भएको थियो । सानै देखी गीत संगीतमा रुची राख्ने उनले हाल सम्म करिव ५ दर्जन गीतहरुमा मोडलिङ गरेकी छिन् । उनले बिधार्थी जिवनमा बिधालयहरुमा हुने बिभिन्न क्रियाकलापहरुमा भाग लिने गर्थिन् । हरेक कार्यक्रमहरुमा भाग लिएर प्राय प्रथम र द्धितिय हुने गर्थिन् भने बिधार्थी जिवनमा बिधालयमा पनि नृत्य सिकाउने गर्थिन् । बिधार्थी जिवनमा शिक्षकहरु र साथीहरुबाट हौसला र प्रेरणा मिल्ने गरेको कुरा उनले बताईन् ।

    हरेक कार्यक्रममा प्रथम र द्धितिय मात्र भएपछि परिवार खुसी भएर साथ सपोर्ट गर्नुका साथै जहाँ पनि पठाउने गरेको कुरा पनि उनले बताईन् । बि।सं। २०७२ सालको भुकम्प पश्चात काठमाडौंमा प्रबेश गरेपछि अध्ययन संगै अन्य काम गर्न थालिन् । त्यसपश्चात आफ्नो रुची अनुसार सांगीतिक क्षेत्रमा पनि प्रबेश गरिन् । सांगीतिक क्षेत्रमा प्रबेश गरेपछि कसैको पनि साथ सपोर्ट नभएपछि काठमाडौंमा एक्लै संघर्ष गर्नु परेको र एक्लै संघर्ष गरेर यो स्थान सम्म आउन सफल भएको उनी बताउछिन् । उनी आफुलाई कलाकार र ब्युटिसियन भन्न रुचाउछिन् ।

    सन्ध्या सानुले जय नेपाल कला केन्द्र सञ्चालन गरेकी छिन् र यस कला केन्द्रमा आफैले बिभिन्न प्रकारका नृत्यहरु प्रशिक्षण पनि दिदै आएकी छिन् । साथै काठमाडौं कपन मिलनचोक स्थित व्कउबचपभि ःबपभगउ क्तगमष्य समेत सञ्चालन पनि गरेकी छिन् । सन्ध्या सानुले दोस्रो ओएस नेपाल अवार्ड २०७५ , दोस्रो सिल्भर ईन्टरनेशनल म्युजिक अवार्ड २०१९ कतार, जलजला नेशनल फिल्म एण्ड म्युजिक अवार्ड २०२३, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०८०, दोस्रो बिशाल लुम्बीनी म्युजिक अवार्ड २०८०, तेस्रो हिमालय ईन्टरनेशनल अवार्ड २०२३ प्राप्त गर्न सफल भएकी छिन् । साथै ीष्ततभि क्तबच ल्भउब ि– द्दण्द्दघ मा निर्णायक, ःच ब्लम ःष्कक क्भभ क्ष्अयल (द्दण्द्दघ को निर्णायक, डान्स आईकन दाङ सिजन २ को निर्णायक, न्इब् क्ष्लनष्लन ब्लम म्बलअष्लन ऋयmउगतबतष्यल मा निर्णायकको भुमिका निर्वाह गरेकी छिन् भने ग्लोबल नेपाली फिल्म अवार्ड २०२३, न्यमिभल ज्यचकभ क्ष्लतभचलबतष्यलब िब्धबचम – द्दण्द्दद्द, ल्भउब िऋगतिगचब िःभनब ँबष्च – द्दण्ज्ञढ द्धारा सम्मानित पनि भएकी छिन् ।

    उनी हालः राष्ट्रिय संगीतकर्मी संघ की केन्द्रिय सदस्य, रामेछाप कलाकार समाज की उपाध्यक्ष, म्युजिक भिडियो कलाकार संघ की सदस्य, नेपाल साँस्कृतीक महासंघ की केन्द्रिय सदस्य, नेपाल साँस्कृतिक कलाकर्मी संघ की उपाध्यक्ष समेत भएर संस्थागत रुपमा पनि आफ्नो छबी बनाएकी छिन् । आगामी दिनमा सांगीतिक क्षेत्रलाई निरन्तरता दिनुका साथै जय नेपाल कला केन्द्र र व्कउबचपभि ःबपभगउ क्तगमष्य लाई पनि सञ्चालन गर्ने योजना रहेको कुरा उनले बताईन् ।


    शनिवार, मंसिर २३ २०८००४:४८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij