Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

  • बिहिवार, पौष १२ २०८०

  • 875
    SHARES

  • सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार(आज) पनि हेर्दाहेर्दैमा राखिएको छ ।
     
    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई आज पनि हेर्दाहेर्दैमा राखिएको हो ।
     
    आइतबारदेखि अन्तिम सुनुवाइ सुरु भएको मुद्दामा आज आदेश आउन सक्ने अपेक्षा थियो । 
     
    प्रतिवादीको बहस नसकिएको र जवाफी बहस समेत बाँकी नै रहेको अवस्थामा शुक्रवार पुनः सुनुवाइ हुनेछ । लामिछानेमाथि नाबालिग बलात्कारको अभियोग छ ।


    बिहिवार, पौष १२ २०८००४:३४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij