Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन : जसपाले पनि टुंग्यायो उम्मेदवार

राष्ट्रियसभा निर्वाचन : जसपाले पनि टुंग्यायो उम्मेदवार

  • आइतवार, पौष २२ २०८०

  • 1.1K
    SHARES

  • राष्ट्रियसभा निर्वाचन : जसपाले पनि टुंग्यायो उम्मेदवार
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो । आज बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
     
    चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित हुनुभएको थियो । उहाँ जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुनुहुन्छ ।
     


    आइतवार, पौष २२ २०८००४:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij