Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमतीबाट राष्ट्रियसभामा नेमकिपाका चार जनाको उम्मेदवारी

बागमतीबाट राष्ट्रियसभामा नेमकिपाका चार जनाको उम्मेदवारी

  • सोमवार, पौष २३ २०८०

  • 647
    SHARES

  • बागमतीबाट राष्ट्रियसभामा नेमकिपाका चार जनाको उम्मेदवारी
    काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट नेमकिपाले पनि उम्मेदवारी दिएको छ ।
     
    आज हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेमकिपाका तर्फबाट ४ जनाले मनोनयन दर्ता गर्नुभएको छ ।
     
    नेमकिपाबाट अपाङ्ग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौंका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी सङ्गीता नेपाली र महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गर्नुभएको हो ।


    सोमवार, पौष २३ २०८००२:३३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij