Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
राष्ट्रियसभा निर्वाचन 

सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

  • बिहिवार, माघ ११ २०८०

  • 1.2K
    SHARES

  • सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी
    काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै विजयी हुनुभयो।
     
    अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित हुनुभयो । उहाँले ४ हजार ४१९ मत पाउनुभयो। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभयो । उहाँले ४ हजार ३४७ मत पाउनुभयो।


    बिहिवार, माघ ११ २०८००५:१३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij