Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फेरि च्यातिँदा सिउन सकिन...

फेरि च्यातिँदा सिउन सकिन...

  • सोमवार, माघ २२ २०८०

  • 1.6K
    SHARES

  • फेरि च्यातिँदा सिउन सकिन...

    000

    च्यातिँदा च्यातिँदा सिएको गाथा, फेरि च्यातिँदा सिउन सकिन !
    फुल शीरमा सजाई, रमाउछुँ भन्थे,
    बगैँचामा फुल भएर पनि सजाउन सकिन !!

    थियो आशा थोरै, काँडालाई पन्छाई जिउँछु भन्ने तर जिउन सकिन !
    कोरा कागज जस्तै भए आशाहरू रंगिन बनाउन फेरि प्रयास गर्न सकिन !!

    लडिरहेछुँ व्यथा र कथाको भुमरिमा जलेर खरानी हुन पनि सकिन !!
    च्यातिँदा च्यातिँदा सिएको गाथा
    फेरि च्यातिँदा सिउन सकिन !!

    0000


    सोमवार, माघ २२ २०८००३:५२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij