Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

  • बुधवार, माघ २४ २०८०

  • 619
    SHARES

  • प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुहुने भएको छ ।  बुधबार(आज) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज  घिमिरेले फागुन ६ गतेलाई प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी गराउनुभयो ।

    प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि समूह विभाजन भइसकेकाले समूह ३ मा रहेका सांसदहरूले फागुन २ गते दिनको ३ बजे संघीय सचिवालयका महासचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा बुझाउन  आग्रह गर्नुभयो।

    बैठकमा विभिन्न सांसदहरूले समसामयिक विषयमा सरकारसँग सोधेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुहुने छ ।


    बुधवार, माघ २४ २०८००४:०८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij