Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा माओवादी केन्द्रको विधान अधिवेशन स्थगित गरेर शीर्ष नेता छलफलमा

नेकपा माओवादी केन्द्रको विधान अधिवेशन स्थगित गरेर शीर्ष नेता छलफलमा

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 887
    SHARES

  • नेकपा माओवादी केन्द्रको विधान अधिवेशन स्थगित गरेर शीर्ष नेता छलफलमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

    राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा २० वटै समूहका तर्फबाट सुझाव पेश भएसँगै बैठक केही समयका लागि स्थगित भएको हो ।

    बैठक स्थगित गरेर शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । २० वटै समूहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारे पदाधिकारी तहमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिएका छन्।

    ती नेताका अनुसार पदाधिकारी बैठकको निष्कर्षका आधारमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।


    बिहिवार, फाल्गुण ३ २०८००२:०२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij