Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सोमपाल कामीले लिए एकै ओभरमा नामिबियाका दुई विकेट

सोमपाल कामीले लिए एकै ओभरमा नामिबियाका दुई विकेट

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 1.0K
    SHARES

  • सोमपाल कामीले लिए एकै ओभरमा नामिबियाका दुई विकेट

    काठमाडौं । सोमपाल कामीले एकै ओभरमा नामिबियाका दुई विकेट लिएका छन् ।

    नामिबिया जिततर्फ लम्किरहेको अवस्थामा कामीले झट्का दिएका हुन् ।

    २१ औं ओभरको तेस्रो बरमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराए ।

    सोही ओभरको अन्तिम बलमा जान फ्रेलिन्क सोमपालको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।


    बिहिवार, फाल्गुण ३ २०८००२:२९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij