Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

महिला प्रिमियर कपको फाइनलका लागि नेपालले आज मलेसियासँग खेल्दै

महिला प्रिमियर कपको फाइनलका लागि नेपालले आज मलेसियासँग खेल्दै

  • शुक्रवार, फाल्गुण ४ २०८०

  • 491
    SHARES

  • महिला प्रिमियर कपको फाइनलका लागि नेपालले आज मलेसियासँग खेल्दै

    काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ ।

    मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।

    बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार नै कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो ।

     


    शुक्रवार, फाल्गुण ४ २०८००८:०५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij