Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

  • बुधवार, फाल्गुण १६ २०८०

  • 565
    SHARES

  • नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

    काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदै छ । हिजो नामिबियासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

    नेपालले फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

    पहिलो खेलमा हिजो नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।


    बुधवार, फाल्गुण १६ २०८००९:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij