Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

वाफ महिला च्याम्पियनसिप: नेपाललाई हराउँदै जोर्डनले जित्यो उपाधि

वाफ महिला च्याम्पियनसिप: नेपाललाई हराउँदै जोर्डनले जित्यो उपाधि

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 508
    SHARES

  • वाफ महिला च्याम्पियनसिप: नेपाललाई हराउँदै जोर्डनले जित्यो उपाधि

    काठमाडौं । नेपाललाई हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । साउदी अरबियाको जेद्दाहमा बिहीबार राति भएको फाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै जोर्डनले छैटौं पटक उपाधि जितेको हो ।

    पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि भिडन्तको निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

    खेलमा नेपालका लागि सविता रानामगर र गीता रानाले एक एक गोल गर्दा जोर्डनकी लाना फेरस र साराह अबु सबाहले दुई गोल गरेका थिए । पेनाल्टी शुट आउटमा ने नेपाल ५–३ ले पराजित भयो ।


    शुक्रवार, फाल्गुण १८ २०८००७:१५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij