Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित

  • सोमवार, फाल्गुण २१ २०८०

  • 568
    SHARES

  • राष्ट्रिय सभाको बैठक स्थगित
    काठमाडौं । आजका लागि निर्धारित राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
     
    आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 
     
    राष्ट्रिय सभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार दिउँसो १ः१७ बजे बस्ने सचिवालयले जनाएको छ ।
    rs_zDvMcun30C.jfif
     


    सोमवार, फाल्गुण २१ २०८००२:४४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij