Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स गर्दै

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स गर्दै

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 654
    SHARES

  • त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्स गर्दै

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।  

    लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्यान्ड्स फाइनल पुगेको थियो। 

    घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ।

     

     


    मंगलवार, फाल्गुण २२ २०८००६:३५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij