Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर

रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 8.2K
    SHARES

  • रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर

    काठमाडौं । सत्ता गठबन्धनबाट धकेलिएको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदको अफर गरेको छ ।

    कांग्रेसको माथिल्लो तहबाट आधिकारिक प्रस्ताव आएको रास्वपाले बतायो ।

    कांग्रेसको प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई कुनै जवाफ दिइसकेका छैनन् ।

     


    मंगलवार, फाल्गुण २२ २०८००६:३२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij