Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

  • सोमवार, फाल्गुण २८ २०८०

  • 1.2K
    SHARES

  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १२ बजे पार्टी मुख्यालय बालाजुमा बस्ने रास्वपाले जनाएको छ।

    प्रतिनिधि सभाको इलाम–२ र प्रदेश सभाको बझाङ–१ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुनेछ।

    रास्वपा चार वटा मन्त्रालय सहित नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ। रास्वपाले इलाम-१ को चुनावको तयारीबारे छलफल चलाइरहेको छ।


    सोमवार, फाल्गुण २८ २०८००७:२१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij