काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेटको समयमा मोगं कोगंमा सुरु हुनेछ ।
नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।