Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

  • बिहिवार, चैत्र १ २०८०

  • 1.1K
    SHARES

  • सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा बिहीबार(आज) सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो ।
     
    त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सयले वृद्धि भई प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ । हिजो तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय थियो ।
     
    चाँदीको पनि प्रतितोला ५० ले वृद्धि भई प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
     
    अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।


    बिहिवार, चैत्र १ २०८००२:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij