Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा नाउपा सांसद  इन्दिरा गिरी पदमुक्त

सुदूरपश्चिममा नाउपा सांसद  इन्दिरा गिरी पदमुक्त

  • सोमवार, चैत्र २६ २०८०

  • 1.8K
    SHARES

  • सुदूरपश्चिममा नाउपा सांसद  इन्दिरा गिरी पदमुक्त
    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले सोमबार(आज) नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँस्नुभएको हो ।
     
    नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि  सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकाल्नुभएको हो ।


    सोमवार, चैत्र २६ २०८००३:४६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij