Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपाका मन्त्रीले दिए राजीनामा

जसपाका मन्त्रीले दिए राजीनामा

  • आइतवार, बैशाख ९ २०८१

  • 1.3K
    SHARES

  • जसपाका मन्त्रीले दिए राजीनामा

    काठमाडौं । जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ। कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट आइतबार राजीनामा दिनुभएको हो ।

    उहाँले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद दिनुभएको छ।

    चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित मन्त्री बनेका अहिरले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।


    आइतवार, बैशाख ९ २०८१०१:०९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij