Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टी–२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत

टी–२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत

  • बुधवार, बैशाख १९ २०८१

  • 741
    SHARES

  • टी–२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत

    काठमाडौं । टी–२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ र नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो ।

    वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले । उनी ११९ रनमा अविजित रहे ।

    आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए । एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।


    बुधवार, बैशाख १९ २०८१०२:२०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij