Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

गृहमन्त्री लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  • आइतवार, जेठ २० २०८१

  • 2.6K
    SHARES

  • गृहमन्त्री लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    कृष्ण विकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपाल बताउनुभयो ।


    आइतवार, जेठ २० २०८१०५:०८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij