Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अमेरिकी राष्ट्रपति निर्वाचन मंगलबार, ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति निर्वाचन मंगलबार, ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा

  • सोमवार, कार्तिक १७ २०७७

  • 1.5K
    SHARES

  • अमेरिकी राष्ट्रपति निर्वाचन मंगलबार, ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा

    एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

    कोरोना भाइरस महामारीका कारण मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन् महत्वपूर्ण भएको विश्लेषकहरुको भनाइ छ ।

    आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने अमेरिकी राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना हुन नसक्ने बिज्ञहरुको भनाइ छ ।


    सोमवार, कार्तिक १७ २०७७०३:१५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij