Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आइपिएल : हैदरावाद र मुम्बई भिड्दै, जित्नैपर्ने दबाबमा हैदरावाद

आइपिएल : हैदरावाद र मुम्बई भिड्दै, जित्नैपर्ने दबाबमा हैदरावाद

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.3K
    SHARES

  • आइपिएल : हैदरावाद र मुम्बई भिड्दै, जित्नैपर्ने दबाबमा हैदरावाद

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आज सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    शारजहाँ  क्रिकेट स्टेडियमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ ।

    आजको खेलमा हैदरावादलाई जित्नैपर्ने दबाब छ ।

    आजको खेलमा जित्न सके हैदरावादले प्लेअफमा स्थान बनाउनेछ । लिगमा १३ खेल खेलेको हैदरावादको १२ अंक छ ।

    लिगका १३ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा रहेको मुम्बई यसअघि नै प्लेअफमा पुगेको छ ।


    मंगलवार, कार्तिक १८ २०७७०७:२४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij