Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुनको भाउ आज ७ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ७ सय रुपैयाँले बढ्यो

  • मंगलवार, आषाढ २३ २०७७

  • 761
    SHARES

  • सुनको भाउ आज ७ सय रुपैयाँले बढ्यो

    सुनको भाउ आज ७ सय रुपैयाँ बढेको छ । हिजो सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन तोलामा ७ सय रुपैयाँ बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । कोरोना भाइरसका कारण बजार अस्थिर भएकाले सुनको भाउ घट्ने बढ्ने भइरहेको महासंघले जनाएको छ ।


    मंगलवार, आषाढ २३ २०७७०२:२०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij