Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारको मुद्धामा हदम्याद स्वीकार्य हुन्न, ‘नो इफ नो बट हाम्रो कुरा क्लियर कट’

भ्रष्टाचारको मुद्धामा हदम्याद स्वीकार्य हुन्न, ‘नो इफ नो बट हाम्रो कुरा क्लियर कट’

  • बिहिवार, भाद्र ६ २०८१

  • 618
    SHARES

  • भ्रष्टाचारको मुद्धामा हदम्याद स्वीकार्य हुन्न, ‘नो इफ नो बट हाम्रो कुरा क्लियर कट’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताउनुभएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले हदम्याद राख्ने चर्चापछि आफूलाई दुई हजारभन्दा धेरै युवाहरूको फोन आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ। म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्न हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट।’

    नीतिगत भ्रष्टाचारको विषयमा पनि गम्भीर रूपमा हेर्नुपर्ने बताउनुभयो ।

     


    बिहिवार, भाद्र ६ २०८१०२:०८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij