Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने

महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने

  • शनिवार, भाद्र १५ २०८१

  • 630
    SHARES

  • महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने निर्णय गरेको छ ।

    बैठकमा सहभागी एक नेताले भने, ‘गगनको प्रतिवेदनलाई केही परिमार्जनसहित अन्तिम रुप दिएर पेश गर्ने निर्णय भएको छ ।’ उनका अनुसार अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन अहिलेलाई यथावत राखिने भएको छ।

    उनले भने,‘ विश्वप्रकाशको प्रतिवेदनमा संविधान संशोधन सम्बन्धित कुरा भएकालेसँग संविधान संसधोनको कुरा उठेको बेला छलफल गरिने छ । गगनको प्रतिवेदनमा भोलि एक बजे पदाधिकारीहरुको बैठकले अन्तिम रुप दिनेछ ।’


    शनिवार, भाद्र १५ २०८१०२:१३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij