Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रविले प्रधानमन्त्रीलाई भेटेर भने– उपसभामुख हटाउँदा घातक हुन्छ

रविले प्रधानमन्त्रीलाई भेटेर भने– उपसभामुख हटाउँदा घातक हुन्छ

  • बुधवार, भाद्र २६ २०८१

  • 442
    SHARES

  • रविले प्रधानमन्त्रीलाई भेटेर भने– उपसभामुख हटाउँदा घातक हुन्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख इन्दिरा रानाको विषयमा भेटेर छलफल गरेको बताउनुभएको छ । हिजो साँझ लामिछाने प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभएको थियो ।

    त्यसबारे सचिवालय बैठकपछि बाहिरिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा धेरै आएपछि वास्तविकता के हो ? जान्न जरुरी थियो। मैले के सोचिरहनुभएको छ भनेर सोधे, उहाँलाई मैले यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ। दुई तिहाइ सरकारको प्राथमिकता धेरै छन्। यो सोचिरहनुभएको छ भने त्यो घातक हुन्छ भनेको छु।’

    उहाँले प्रधानमन्त्रीले आफू कांग्रेससँग छलफलमा रहेको बताएको जवाफ दिएको सुनाउनुभयो ।

     


    बुधवार, भाद्र २६ २०८१०१:४६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij