Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा रविले क्लीन चिट पाएका होइनन् : महत

सहकारी प्रकरणमा रविले क्लीन चिट पाएका होइनन् : महत

  • सोमवार, भाद्र ३१ २०८१

  • 560
    SHARES

  • सहकारी प्रकरणमा रविले क्लीन चिट पाएका होइनन् : महत

    काठमाडौं । नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेले सहकारी प्रकरणमा क्लीन चिट पाइनसकेको बताएको छ ।

    आज सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन सदनमा पेश भएपछि संसद भवन बाहिर प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले गोर्खा मिडिया नै सहकारी ठगेको पैसाबाट चलेको पुष्टि भएको जिकिर गर्नुभयो ।

    उहाँले गोरखा मिडियाको सीईओ भएर रवि लामिछानेले सहकारी ठगीबाट आएको पैसाको तलबभत्ता खाएको पुष्टि भएकाले दोषी हुँदै होइनौं भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण भएको बताउनुभयो ।

     


    सोमवार, भाद्र ३१ २०८१०४:२३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij