Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

  • आइतवार, कार्तिक २५ २०८१

  • 715
    SHARES

  • रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ ।

    आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।


    आइतवार, कार्तिक २५ २०८१०४:०७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij