Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल र बंगलादेशबीचको खेल सुरु, नेपालको सुरुवाती ११ यस्तो छ

नेपाल र बंगलादेशबीचको खेल सुरु, नेपालको सुरुवाती ११ यस्तो छ

  • मंगलवार, मंसिर २ २०७७

  • 1.7K
    SHARES

  • नेपाल र बंगलादेशबीचको खेल सुरु, नेपालको सुरुवाती ११ यस्तो छ

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरु भएको छ । खेल अहिले ५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा सुरु भएको हो ।

    पहिलो खेलमा पराजित नेपाल दोस्रो खेल जित्दै मैत्रीपूर्ण श्रृंखला बराबरी गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

    यस्तो छ नेपालको लाइनअप

    भरत खवास (कप्तान), किरण चेम्जोङ (गोलकिपर) अनन्त तामाङ, छिरिङ गुरुङ, विकास खवास, रजिन धिमाल, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र दर्शन गुरुङ ।

     


    मंगलवार, मंसिर २ २०७७०५:०१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij