Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालले आज अस्ट्रेलियासँग खेल्दै

नेपालले आज अस्ट्रेलियासँग खेल्दै

  • बुधवार, माघ ९ २०८१

  • 555
    SHARES

  • नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    काठमाडौं । आइसीसी महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ।

    नेपालको महिला टोलीले कुनै पनि फर्म्याट वा उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो।

    पालले यसअधि लगातार दोस्रो हार बेहोरेको छ।


    बुधवार, माघ ९ २०८१०८:१०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij