Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

  • बुधवार, माघ २३ २०८१

  • 626
    SHARES

  • क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

    काडमाडौं । आहा! रारा पोखरा गोल्डकप फुटबलमा बुधबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजेबाट सुरु भएको हो ।
    यी दुई टोली आहा ! रारा गोल्डकपमा दोस्रो पटक भिड्न लागेका हुन् । २०७८ सालमा भएको पहिलो भेटको सेमिफाइनलमा एपीएफले मछिन्द्रलाई ३–१ गोलले हराएको थियो ।
    मंगलवार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लब विजयी भएको थियो । उसले अयोजक सहारा क्लबलाई १–० पराजित गर्यो । नकआउटका आधारमा जारी प्रतियोगितामा यसपटक ३ विदेशीसहित १२ टोली सहभागी छन् ।


    बुधवार, माघ २३ २०८१०२:३४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij