Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने

  • शुक्रवार, बैशाख १९ २०८२

  • 595
    SHARES

  • स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने

    काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ । शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८२र८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरेर दिगो बनाइने बताएका हुन् ।

    स्वास्थ्य बीमा सेवालाई दिगो बनाउने गरी सरकार अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउन पूर्वाधार विकास, जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।


    शुक्रवार, बैशाख १९ २०८२०४:३१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij