Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि

  • शुक्रवार, मंसिर १९ २०७७

  • 693
    SHARES

  • नेपालमा आज थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं । नेपालमा आज थप १ हजार २७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ५ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रमित संक्रमित छन् भने ५ सय ३७ जना क्वारेन्टिनमा छन्।

     


    शुक्रवार, मंसिर १९ २०७७०४:४२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij