Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले पुस १३ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

कांग्रेसले पुस १३ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

  • बिहिवार, पौष ९ २०७७

  • 1.1K
    SHARES

  • कांग्रेसले पुस १३ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारकाे सिफारिसमा भएकाे प्रतिनिधि सभा विघठनकाे असंवैधानिक र अलाेकतान्त्रिक कदमकाे विराेधमा पुस १३ गते एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विराेध कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिनुुभयो । रामचन्द्र पौडेल पक्षको प्रस्तावपछि कांग्रेस केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो ।


    बिहिवार, पौष ९ २०७७०४:३२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij