Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ४०९ जनामा कोरोना संक्रमणः ६ जनाको मृत्यु

थप ४०९ जनामा कोरोना संक्रमणः ६ जनाको मृत्यु

  • बुधवार, पौष २२ २०७७

  • 544
    SHARES

  • थप ४०९ जनामा कोरोना संक्रमणः ६ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यी सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

    त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

    योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको छ।


    बुधवार, पौष २२ २०७७०४:५७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij