Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

४३० संक्रमित थपिए, पाँचजनाको मृत्यु

४३० संक्रमित थपिए, पाँचजनाको मृत्यु

  • मंगलवार, पौष २८ २०७७

  • 686
    SHARES

  • ४३० संक्रमित थपिए, पाँचजनाको मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ।

    हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ५ हजार ३ सय पीसीआर परीक्षण भएको छ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ।


    मंगलवार, पौष २८ २०७७०५:२४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij