Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

दक्षिण अमेरिकी विश्वकप छनोट खेल्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

दक्षिण अमेरिकी विश्वकप छनोट खेल्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

  • शनिवार, माघ १७ २०७७

  • 909
    SHARES

  • दक्षिण अमेरिकी विश्वकप छनोट खेल्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

    एजेन्सी । दक्षिण अमेरिका फुटबल महासंघले २०२२ को कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोट फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडी अनिवार्य रूपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ ।

    यो नियम लागू भएपछि युरोपियन फुटबलमा व्यावसायिक खेल खेलिरहेका दक्षिण अमेरिकी खेलाडीले छनोट चरणमा प्रतिस्पर्धा गर्नुअघि क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

    महासंघले विज्ञप्ति जारी गर्दै मार्च महिनामा हुने विश्वकप छनोटको मितिअघि नै स्वेदश फर्किन खेलाडीहरूलाई आग्रह गरेको छ ।

     


    शनिवार, माघ १७ २०७७१२:१६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij