Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पछिल्लो चौबिस घण्टामा सय जना भन्दा कम संक्रमित भेटिए, मृत्यु शून्य

पछिल्लो चौबिस घण्टामा सय जना भन्दा कम संक्रमित भेटिए, मृत्यु शून्य

  • शनिवार, माघ २४ २०७७

  • 534
    SHARES

  • पछिल्लो चौबिस घण्टामा सय जना भन्दा कम संक्रमित भेटिए, मृत्यु शून्य

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ सय ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ।

    हाल देशभर १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन।

    हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ।


    शनिवार, माघ २४ २०७७०५:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij