Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

५७ जना कोरोना संक्रमित थपिए

५७ जना कोरोना संक्रमित थपिए

  • शनिवार, फाल्गुण १ २०७७

  • 741
    SHARES

  • ५७ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित थपिएका छन्।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ।

    मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

    हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ।

    देशभर १ हजार ६ सय ३१ सक्रिय संक्रमित रहेका छन्।

     


    शनिवार, फाल्गुण १ २०७७०६:१५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij