Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

१०५ जना कोरोना संक्रमित थपिए

१०५ जना कोरोना संक्रमित थपिए

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 621
    SHARES

  • १०५ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ।

    मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

    हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ।

    देशभर १ हजार ५ सय ८७ सक्रिय संक्रमित रहेका छन्।


    मंगलवार, फाल्गुण ४ २०७७०५:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij