Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सयले बढ्यो

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 973
    SHARES

  • नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सयले बढ्यो

    काठमाडौं l मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैंयाले बढेको छ ।

    सोमबार प्रतितोला ८९ हजार रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ११ सय रुपैंयाले बढेर ९० हजार १ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजावी सुनको मूल्य भने प्रतितोला ८९ हजार ६ सय ५० रुपैंया रहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैंयाले बढेर प्रतितोला १३ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैंया रहेको थियो ।


    मंगलवार, फाल्गुण ११ २०७७११:१६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij