Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
सर्वोच्चको फैसला

ऋषि कट्टेल नेतृत्वको नेकपाले पायो आधिकारिकता

ऋषि कट्टेल नेतृत्वको नेकपाले पायो आधिकारिकता

  • आइतवार, फाल्गुण २३ २०७७

  • 2.0K
    SHARES

  • ऋषि कट्टेल नेतृत्वको नेकपाले पायो आधिकारिकता

    काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेलको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ ।

    केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै कट्टेलको नेकपालाई सर्वोच्चले आधिकारिकता दिएको हो ।

    न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

     


    आइतवार, फाल्गुण २३ २०७७०३:०६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij