Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पविन्द्र सुनारको ‘दिन्छौकी मायाले’ सार्वजनिक (भिडियोसहित)

पविन्द्र सुनारको ‘दिन्छौकी मायाले’ सार्वजनिक (भिडियोसहित)

  • शनिवार, चैत्र ७ २०७७

  • 1.8K
    SHARES

  • पविन्द्र सुनारको ‘दिन्छौकी मायाले’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाल लोकस्टारका टप ५ प्रतिस्पर्धी पविन्द्र सुनार र चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा रहेको गित ‘दिन्छौकी मायाले’ भर्खरै मात्र सार्वजनिक भएको छ ।

    चर्चित सिंगिङ रियालीटी सो नेपाल लोकस्टारको सिजन वानमा गायक पविन्द्र टप ५ मा पर्न सफल भएका थिय । लामो समय देखि गितको तयारीमै रहेका  पविन्द्रको यो पहिलो गित हो । 

    ज्ञानेन्द्र गिरीको शब्द संगितमा तयार यस गितमा बिशाल निरौलाको एरेन्जर तथा मिक्सिङ मास्टरिङ रहेको छ । गितलाई अलंकार रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरिएको हो ।

    राजिव समरले निर्देशन गरेको गीतमा कलाकार पल शाह र प्रियाना आचार्यको अभिनय रहेको छ । गितलाई आज (शनिबार) नमस्ते प्लस युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


    शनिवार, चैत्र ७ २०७७०४:४७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij