Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पाँच दिनयता कोरोना संक्रमितको संख्या उकालोमा

पाँच दिनयता कोरोना संक्रमितको संख्या उकालोमा

  • शनिवार, चैत्र १४ २०७७

  • 643
    SHARES

  • पाँच दिनयता कोरोना संक्रमितको संख्या उकालोमा

    काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ ।

    फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् ।

    गत सोमबार १ सय ५०, मंगलबार १ सय ८८, बुधबार १ सय ४५, बिहीबार १ सय २० र हिजो शुक्रबार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् ।
    संक्रमित संख्या बढे पनि परीक्षण दर अत्यन्त न्यून छ । सरकारले दैनिक १० हजारभन्दा बढीको कोरोना परीक्षण गर्ने क्षमता रहेको बताए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।


    शनिवार, चैत्र १४ २०७७०७:२१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij