Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा थपिए १७६ कोरोना संक्रमित

२४ घण्टामा थपिए १७६ कोरोना संक्रमित

  • आइतवार, चैत्र २२ २०७७

  • 1.1K
    SHARES

  • २४ घण्टामा थपिए १७६ कोरोना संक्रमित

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमित थपिएका छन्।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ११७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार २४० पुगेको छ।

    हाल देशभर १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

    देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३२ पुगेको छ।


    आइतवार, चैत्र २२ २०७७०५:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij