Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतको छत्तिसगढ राज्यमा भएको मुठभेडमा मारिेनेको संख्या २२ पुग्यो

भारतको छत्तिसगढ राज्यमा भएको मुठभेडमा मारिेनेको संख्या २२ पुग्यो

  • सोमवार, चैत्र २३ २०७७

  • 1.4K
    SHARES

  • भारतको छत्तिसगढ राज्यमा भएको मुठभेडमा मारिेनेको संख्या २२ पुग्यो

    एजेन्सी । भारतको छत्तिसगढ राज्यमा नक्सलवादीसँग भएको मुठभेडमा मारिेनेको संख्या २२ पुगेको छ ।

    गत शनिबार सुरक्षाकर्मीसँग ४ घण्टासम्म चलेको दोहोरो भिडन्तका क्रममा ३२ जना घाइते भएका थिए । पाँच छुट्टा छुटटै स्थानबाट भएको मुठभेडमा भारतको सेन्ट्रल रिजर्भ पुलिस फार्स, कोब्रा, डिस्ट्रिक रिजर्भ गार्ड र स्पेसल टास्क फोर्सका सुरक्षाकर्मी सहभागी थिए ।

    प्रहरी अधिकारीहरुले भिडन्तमा विद्रोही पक्षको ठूलो क्षति भएको जनाए पनि घटनास्थलमा एक महिला विद्रोहीको मात्र शव भेटिएको जनाइएको छ । सुरक्षाकर्मीको मृत्युप्रति शोक व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरुको बलिदानी सधैँ सम्झिइने बताएका छन् ।


    सोमवार, चैत्र २३ २०७७०८:४५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij