Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, कति फैलियो २४ घण्टामा ?

भारतमा तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, कति फैलियो २४ घण्टामा ?

  • बिहिवार, चैत्र २६ २०७७

  • 1.3K
    SHARES

  • भारतमा तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, कति फैलियो २४ घण्टामा ?

    एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर आएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ संक्रमित थपिएका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सोही अवधिमा ६३० कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ६६ हजार १७७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । तथ्यांकअनुसार भारतमा हालसम्म १ करोड २८ लाख १ हजार ७८५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

    कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतका विभिन्न क्षेत्रमा सरकारले भीडभाड हुन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पुनः लागु गर्न सुरु गरेको छ ।

     


    बिहिवार, चैत्र २६ २०७७०१:०७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij